२९ गते देशभर सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध ७७ वटै जिल्लामा बृहत प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको विरोधमा २९ गते सबै जिल्लामा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले भ्रष्टाचारलाई संरक्षण … Continue reading २९ गते देशभर सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने कांग्रेसको निर्णय